स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती

काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्न सफल भएको छ । योजनाबद्ध गरिएको अपहरणमा प्रहरीको कुशल अपरेशनका कारण नारायणगढबाट अपहरणमा परेका बालक सम्भावित दुर्घटनाबाट जोगिएका छन् । भारतबाट आएका ६

थप पुरा समाचारको लागि
TOP