‘यदि तपाईंमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस’

काठमाडौं । गायिका इन्दिरा जोशीले जिन्दगीको यात्रामा काम गर्दै जाँदा तनाव हुँदा पशुपति मन्दिर पुग्ने गरेको र आफू तनावमुक्त हुने गरेको बताएकी छिन् । बुधबार पशुपति क्षेत्रमा जारी विराट ज्ञान महायज्ञमा पुगेर उनले जिन्दगी र तनावको सन्दर्भमा आफ्नो भोगाई र बुझाइबारे कुरा गरिन् । ‘यदि तपाईमा फ्रस्टेसन छ भने पशुपतिनाथ आउनूस, परेवालाई चारो छर्नूस । […]
थप पुरा समाचारको लागि