टाइटानिक-अवतार निर्देशकलाई न्यूजिल्याण्डले प्रदान गर्‍यो नागरिकता

टाइटानिक-अवतार निर्देशकलाई न्यूजिल्याण्डले प्रदान गर्‍यो नागरिकता

काठमाडौं । न्यूजिल्याण्डले अस्कर विजेता निर्देशक जेम्स क्यामरुनलाई नागरिकता प्रदान गरेको छ । निर्देशक क्यामरुन टाइटानिक, अवतारजस्ता सर्वकालिन लोकप्रिय र ब्लकबस्टर फिल्मका लागि परिचित छन् । हलिउडका यी हेभिवेट निर्माताले बुधबार साँझ वेलिंग्टनको ते पापामा आयोजित नागरिकता समारोहमा आफ्नी श्रीमती सुजी अमिस क्यामरुनसँग सहभागिता जनाएको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ । क्यामरुनका प्रवक्ताले नागरिकता प्रदान गरिएको […]

थप पुरा समाचारको लागि
TOP