गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु
५ भदौ, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । गत सोमबार बिजुलीको बिल तिर्न तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय […]
थप पुरा समाचारको लागि