मुकुल चौधरीको शानदार ब्याटिङमा लखनउको रोमाञ्चक जित
२६ चैत, काठमाडौं । मुकुल चौधरीले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले आईपीएल २०२६ मा कोलकाता नाइट राइडर्स विरुद्ध रोमाञ्चक जित निकालेको छ । कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले अन्तिम बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । मुकुलले २७ बलमा ३ चौका र ७ छक्कासहित अविजित ५४ रन बनाए । त्यसअघि […]
थप पुरा समाचारको लागि