‘कुुरा र कथा विथ राजवल्लभ’मा पहिलो पाहुना बने प्रदीप

राजवल्लभ सोध्छन्- अमेरिका कस्तो लाग्यो त ? प्रदीपको जवाफ छ- ‘सबैजना बिजी, गोइङ, प्रोग्रोसिभ कुरा गर्ने । नेपाल किन यस्तो सकेन भन्ने कुरा आउँछ मनमा । अमेरिकालाई ब्रान्डिङ गर्न पनि फिल्मको ठूलो रोल होला । हलिउडको भूमिका होला ।'
थप पुरा समाचारको लागि