वन्यजन्तु आरक्ष स्थापना वा विस्तार गर्दा विस्थापितले नि:शुल्क जग्गा पाउने

वन्यजन्तु आरक्ष स्थापना वा विस्तार गर्दा विस्थापितले नि:शुल्क जग्गा पाउने

५ भदौ, काठमाडौं । राष्ट्रिय निकुञ्ज या वन्यजन्तु आरक्ष स्थापना वा विस्तार गर्दा विस्थापित भएका व्यक्तिले नि:शुल्क जग्गा पाउने गरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास भएको छ । सट्टाभर्ना जग्गा पाउन बाँकी रहेका परिवारलाई एकपटकको लागि अस्थायी रूपमा बसोबास गराएको स्थान वा नेपाल सरकारले उपयुक्त ठहर्‍याएको ठाउँमा मापदण्ड बनाई सट्टाभर्ना जग्गा […]

थप पुरा समाचारको लागि
TOP