गौर नरसंहारको आदेशबारे प्रचण्ड- उपेन्द्र होइन, माओवादी लक्षित छ

५ भदौ, पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गौर नरसंहारबारे जारी गरेको परमादेश आफ्नै पार्टीप्रति लक्षित भएको बताएका छन् । उक्त परमादेश हेर्दा उपेन्द्र यादवमाथि लक्षित जस्तो देखिए पनि त्यो आफ्नै पार्टीलक्षित भएको जिकिर गरे । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले पोखरामा आयोजना गरेको वैचारिक तथा […]
थप पुरा समाचारको लागि