भदौ लागेपछि किन सुस्तायो सेयर बजार ?

भदौ लागेपछि किन सुस्तायो सेयर बजार ?

५ भदौ, काठमाडौं । विगत चार कारोबार दिनदेखि सेयर बजार एकल अंकमा घटबढ भइरहेको छ । सोमबार ९.१६ अंक बढेको बजार मंगलबार ६.५१ अंक बढ्यो । बुधबार फेरि ९.७० र बिहीबार ९.२२ अंक घट्यो । साउन १३ गते ३००२ अंकमा पुगेको बजार अहिले २७५७ मा छ । विगत तीन सातामा ८.१६ प्रतिशतले बजार घटेको छ […]

थप पुरा समाचारको लागि
TOP