रूपन्देही–३ उपचुनाव : बिच्किएकालाई मनाउँदै कांग्रेस

बालकृष्ण खाँण गृहमन्त्री भएकै बेला रूपन्देही–३ मा पराजय भोगेको नेपाली कांग्रेसले आन्तरिक एकता कायम गर्नेगरी गतिविधि बढाएको छ । पार्टी भित्रको आन्तरिक समस्या निराकरणका लागि महामन्त्री विश्वप्रकाश शर्माको भैरहवा आउजाउ बढेको छ ।
थप पुरा समाचारको लागि