मधेशमा विद्युत् प्रभावकारी वितरण गर्न ऊर्जामन्त्रीको निर्देशन

५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युत्को प्रभावकारी वितरणका लागि निर्देशन दिएका छन् । बिहीबार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा विद्युत् आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुगेका मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् । मन्त्री खड्काले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिए । उनले […]
थप पुरा समाचारको लागि