आङ्देम्बेको नेतृत्वमा पहिलो संसदीय दल बैठक, थप सक्रिय हुने कांग्रेसको प्रतिबद्धता

आङ्देम्बेको नेतृत्वमा पहिलो संसदीय दल बैठक, थप सक्रिय हुने कांग्रेसको प्रतिबद्धता

६ असार, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसले पहिलो पटक संसदीय दल कार्यसमितिको बैठक गरेको छ । सांसद भीष्मराज आङ्देम्बे दलको नेता चयन भएको ५५ औं दिनमा संसदीय दल कार्यसमितिको बैठक बसेको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ वैशाखमा आङ्देम्बेलाई दलको नेता चयन गरेको थियो । दलको नेता चयन भएपछि उनले पहिलो पटक […]

थप पुरा समाचारको लागि
TOP