महाधिवेशनको पूर्वसन्ध्यामा रविले भने– स्वस्थ प्रतिस्पर्धा गरौं
६ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मिहेनतका साथ आएको छ,’ सभापति लामिछानेले भनेका छन्, ‘त्यसकारण म […]
थप पुरा समाचारको लागि