वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
थप पुरा समाचारको लागि