पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

सुनसरी । “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने । तालतलैयाको शीतल वातावरण

थप पुरा समाचारको लागि
TOP