ट्रम्पविरुद्धको ठगी मुद्दामा साढे ८६ अर्ब जरिवाना आदेश खारेज

५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै ८६ अर्ब ५० करोडको ठगी मुद्दा खारेज भएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध गत वर्ष दायर दायर भएको न्यूओर्कको नागरिक ठगी मुद्दाको जरिवाना आदेशलाई बिहीबार उच्च अदालतले खारेज गरिदिएको हो । ट्रम्पले आफ्नो सम्पत्ति बढाएर देखाएको आरोपमा न्यूयोर्क राज्यले गत वर्ष उनीविरुद्ध मुद्दा दायर गरेको थियो । […]
थप पुरा समाचारको लागि