मन्त्री पद धरापमा परेपछि साहले गरेका थिए माइन्युट सच्याउने दौडधुप
श्रममन्त्री दीपककुमार साहले मन्त्री पद नै धरापमा पर्ने भएपछि स्वास्थ्य बीमा बोर्डको बैठकमा सदस्यको रूपमा उनकी श्रीमती जुनु श्रेष्ठले गरेको म्याइनुटको हस्ताक्षर हटाउने प्रत्यत्न गरे । त्यसका लागि मन्त्री साह बोर्ड सदस्यहरू कहाँ समेत पुगेका थिए ।
थप पुरा समाचारको लागि