रास्वपालाई मुकुल ढकालको शुभकामना : राजनीति गर्नुहोस्, राजव्यक्ति नगर्नुहोस्

रास्वपालाई मुकुल ढकालको शुभकामना : राजनीति गर्नुहोस्, राजव्यक्ति नगर्नुहोस्

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा छ । तर रास्वपा गठन हुँदाका संस्थापक मुकुल ढकाल रास्वपा महाधिवेशनमा छैनन् । चितवनमा रास्वपाको महाधिवेशन सुरु हुँदैछ । ढकाल आफू भक्तपुरमै रहेको बताउँछन् । ‘रास्वपाले निम्तो गरेन ?,’ अनलाइनखबरको प्रश्नमा ढकालले ‘निम्तो नआएको’ प्रतिक्रिया दिए । तथापि, रास्वपा महाधिवेशनले सही कार्यदिशा, सही विचार र […]

थप पुरा समाचारको लागि
TOP