स्ट्यागको एकल अग्रता

स्ट्यागको एकल अग्रता

५ भदौ, काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन-३ मा बिहीबार एकल अग्रता कायम गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ । टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ […]

थप पुरा समाचारको लागि
TOP