गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई गोल हान्ने जिम्मा दिएको बताएका छन् । रास्वपाको आइतबारदेखि चितवनमा सुरु भएको पहिलो महाधिवेशनमा सभापति लामिछानेले प्रधानमन्त्री शाहले अब भटाभट गोल हान्नुपर्ने बताए
थप पुरा समाचारको लागि