पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा

पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा

कैलाली। सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे। नेपालमा रोग पत्ता नलागेपछि बुबाले उपचारका

थप पुरा समाचारको लागि
TOP