साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र भुटान खेल्दै

६ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान आ-आफ्नो पहिलो खेलमा पराजित भएका छन् । दुवै टोली आज जितको खोजीमा हुनेछन् । नेपाल भारतसँग ७-० […]
थप पुरा समाचारको लागि