बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’ को पुनः मञ्चन शुक्रबारदेखि

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’ को पुनः मञ्चन शुक्रबारदेखि

काठमाडौं । मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’माथि आधारित सोही नामको नाटकको मञ्चन पुनः सुरु हुने भएको छ । कान्तिपुुर थिएटरले शुक्रबारदेखि यसलाई पुनः मञ्चन गर्न लागेको हो । दर्शकको अत्याधिक मागको कारण नाटकलाई शुक्रबारदेखि १६ असार मंगलबारसम्म मञ्चन गर्न लागिएको थिएटर प्रमुख प्रकाश पुरीले जानकारी दिए । चर्चित अभिनेत्री बेनिशा हमालको डेब्यू अभिनय रहेको […]

थप पुरा समाचारको लागि
TOP