कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते

कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिकै दुर्घटना भएको छ । सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४ च ४८२० नम्बरको कारले सोमबार  विपरीत दिशातर्फ जाँदै गरेका चार वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर ५ जना

थप पुरा समाचारको लागि
TOP