त्रिवि कीर्तिपुरमा १८ गते स्ववियु निर्वाचन हुने

त्रिवि कीर्तिपुरमा १८ गते स्ववियु निर्वाचन हुने

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार सोमबार (चैत १८) गते निर्वाचन हुने तय भएको हो । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । उक्त विवादमा हिजो (शुक्रबार) अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP