कागतीको मूल्य घट्यो

६ भदौ, काठमाडौं । स्थानीय बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार कागतीको मूल्य घटेको देखाएको हो । बिहीबार कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै, आज शुक्रबार भने कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ३० […]
थप पुरा समाचारको लागि