लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

६ भदौ, पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता […]

थप पुरा समाचारको लागि
TOP