माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको ओपनिङ अकुपेन्सी कस्तो छ ?

माग्ने राजा, जनै हराएको मान्छे र ताराहरूको ओपनिङ अकुपेन्सी कस्तो छ ?

काठमाडौँ । केदार घिमिरे स्टारर ‘माग्ने राजा’, विजय बराल स्टारर ‘जनै हराएको मान्छे’ र आशान्त शर्मा स्टारर ‘ताराहरू’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् । सोसल-कमेडी ‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । केदारसहित वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्ममा निर्देशक कमेडीमार्फत सामाजिक मुद्दाहरूमा आक्रोश पोखेका छन् । शुक्रबार बिहान र मध्यान्हमा यो फिल्मको […]

थप पुरा समाचारको लागि
TOP