डेंगुविरुद्ध काठमाडौं महानगरले चलायो ‘वाक एन्ड एक्ट’ कार्यक्रम

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम अन्तर्गत ‘वाक एन्ड एक्ट’ कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम आज बिहान राष्ट्रिय सभागृहबाट सुरु भएको थियो । अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख […]
थप पुरा समाचारको लागि