नेपाली के-पप स्टार ‘हारा’ बारे दक्षिण कोरिया : द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण अध्याय

नेपाली के-पप स्टार ‘हारा’ बारे दक्षिण कोरिया : द्विपक्षीय सम्बन्ध विस्तारको महत्वपूर्ण अध्याय

काठमाडौं । दक्षिण कोरियाली दूतावासले नेपाली मूलकी के-पप कलाकार ‘हारा’को सफलताले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने बताएको छ । दूतावासका अनुसार नेपालमै जन्मेर हुर्किएकी हाराले डिसेम्बर २०२५ मा सात सदस्यीय बहुराष्ट्रिय के-पप गर्ल ग्रुप ‘एमईपीसी’मार्फत औपचारिक रूपमा के-पपमा डेब्यू गरेकी हुन् । उनी नेपालबाट के-पप क्षेत्रमा प्रवेश गर्ने पहिलो आइडल पनि हुन् । […]

थप पुरा समाचारको लागि
TOP