साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ : एमाले सांसद भट्टराई

साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ : एमाले सांसद भट्टराई

६ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेको स्मरण गरे । ‘उनीहरूको खासगरी साना देहरूलाई हेप्ने प्रवृति छ त्यो प्रवृतिको विरुद्धमा हामी जनुपर्छ,’ सांसद भट्टराईले […]

थप पुरा समाचारको लागि
TOP