उपसभामुखलाई अपमानित नगर्न माओवादी सांसद राईको आग्रह

उपसभामुखलाई अपमानित नगर्न माओवादी सांसद राईको आग्रह

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले उपसभामुखलाई अपमानित नगर्न आग्रह गरेकी छन् । ‘उपसभामुखलाई आतंकित र अपमानित गर्ने काम गरिँदैछ । म त्यस्तो गतिविधिको विरोध गर्दछु’ उनले भनिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘एकातिर दुई महिनादेखि दुई दलले संसद बैठक बहिष्कार गरिरहेछ । अर्कोतिर सरकार […]

थप पुरा समाचारको लागि
TOP