प्रभु साहले भने- भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं

प्रभु साहले भने- भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं

६ भदौ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने गरी चीन र भारतले गरेको सहमतिबारे सरकारको जवाफ मागेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग यो विषय जोडिएको बताए । यस्तो विषयमा सरकार चुप लागेर बस्न नहुने उनको आग्रह छ […]

थप पुरा समाचारको लागि
TOP