सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा […]

थप पुरा समाचारको लागि
TOP