सहकर्मीमाथि कुटपिटको विरोधमा बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा

६ भदौ, काठमाडौं । सहकर्मीमाथि कुटपिटको विरोधमा धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्ना बसेका छन् । गत साउन २३ गते बटेश्वर गाउँपालिका-५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भएपनि दोषीमाथि कारबाही नभएको भन्दै गत सोमबारदेखि कामकाज ठप्प गरेर धर्ना बसेका हुन् । स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको आरोप कर्मचारीहरूको […]
थप पुरा समाचारको लागि