महिला क्रिकेट विश्वकप : बेंगलुरुका लागि तय भएको खेल नवी मुम्बईमा सारियो

६ भदौ, काठमाडौं । आउँदो सेप्टेम्बर-अक्टोबरमा भारतमा हुने आईसीसी महिला क्रिकेट विश्वकपअन्तर्गत बेंगलुरुमा हुने तय भएका खेलहरू नवी मुम्बईको डीवाई पाटिल रंगशाला हुने भएका छन् । सेप्टेम्बर ३० बाट सुरु हुने प्रतियोगिताको तालिका आईसीसीले परिमार्जन गर्दै बेंगलुरुको खेल नवी मुम्बईमा सारेको हो। जसअनुसार यसअघि उद्घाटन खेल बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा हुने भनिएपनि अब गुवाहाटीमा हुनेछ जहाँ […]
थप पुरा समाचारको लागि