उसुका विजय र सुस्मिता उसु विश्वकप खेल्ने
२९ चैत, काठमाडौं । चीनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालबाट दुई खेलाडी छनोट भएका छन् । नेपालबाट चेन्सु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङले उसु विश्वकप खेल्ने भएका हुन् । गत सेप्टेम्बर १ देखि ७ सम्म ब्राजिलको ब्रासेलियामा भएको १७औं विश्व च्याम्पिनसिपमा गरेको प्रदर्शनका आधारमा दुवै […]
थप पुरा समाचारको लागि