सरकारले संसद् छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍यो : वर्षमान पुन

सरकारले संसद् छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍यो : वर्षमान पुन

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्‍लाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । सलाइ बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा […]

थप पुरा समाचारको लागि
TOP