श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

६ भदौ, काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ । उनीमाथि लागेको आरोप उनको राष्ट्रपति कार्यकालमै गरिएको विदेश यात्रासँग सम्बन्धित छ। आरोपअनुसार, सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र […]

थप पुरा समाचारको लागि
TOP