भारतको सर्वोच्च अदालतले गर्यो सडक कुकुरकै पक्षमा फैसला

भारतको सर्वोच्च अदालतले गर्यो सडक कुकुरकै पक्षमा फैसला

केही समयदेखि भारतमा सामुदायिक कुकुरहरूलाई लिएर बहस छेडिएको अवस्था छ । त्यहाँका राष्ट्रिय मिडियादेखि विधान सदस्यहरूसम्म यो बहस पुगेको छ । कुकुरहरूलाई लिएर मान्छेहरूको मत बाँझिएको छ । विवाद चुलिएको छ । तर एउटा जीवमाथिको बहसलाई ठूलो बनाउने हात अदालतले गरेको एउटा विवादास्पद आदेशमा गएर ठोकिन्छ । गत ११ अगस्टमा भारतको सर्वोच्च अदालतले दिल्ली एनसीआर […]

थप पुरा समाचारको लागि
TOP