औपचारिक क्षेत्रका ६ लाख बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

६ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हालसम्म औपचारिक क्षेत्रका ६ लाख १३ हजार ७१८ जना श्रमिक कोषमा आबद्ध भएका बताएका हुन् । औपचारिक क्षेत्रका २१ हजार ३ सय […]
थप पुरा समाचारको लागि