प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा विमानस्थल सञ्चालनबारे कुरा गर्छौं : मन्त्री पाण्डे

प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा विमानस्थल सञ्चालनबारे कुरा गर्छौं : मन्त्री पाण्डे

६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रूटहरूबारे छलफल गर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पाण्डले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रूटका विषयमा छलफल गर्ने बताएका हुन् । यस […]

थप पुरा समाचारको लागि
TOP