१४ लाखसहित हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

६ भदौ, काठमाडौं । १४ लाख १३ हजार ५ सय रुपैयाँसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुर छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । बिहीबार दिउँसो वीरगञ्जबाट बीआर ०५ एबी ७७६१ र […]
थप पुरा समाचारको लागि