घरकै पार्टी कार्यालय छाडेर मध्यविन्दुका कांग्रेस सभापति रास्वपा प्रवेश

६ भदौ, पोखरा । नेपाली कांग्रेसका मध्यबिन्दु नगर सभापति दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने मध्यबिन्दु नगरपालिकामा २०७१ सालयता २ पटक सभापति निर्वाचित भएका भण्डारी शुक्रबार एक कार्यक्रमबीच रास्वपा प्रवेश गरेका हुन् । २०५४ सालदेखि नै तरुण दलसँग जोडिएर कांग्रेसको राजनीति थालेका भण्डारीले ५ वर्षअघि […]
थप पुरा समाचारको लागि