पाकिस्तान शाहीन्सले नेपाललाई दियो मध्यम लक्ष्य

पाकिस्तान शाहीन्सले नेपाललाई दियो मध्यम लक्ष्य

६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेल खेलिरहेको नेपालले पाकिस्तान शाहीन्सबाट मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाउँदै नेपाललाई १४५ रनको लक्ष्य दिएको हो । पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ […]

थप पुरा समाचारको लागि
TOP