भारत-चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्यायो : समाजवादी मोर्चा
६ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेकलाई पुनः व्यापारिक नाका बनाउने गरी भारत-चीनबीच हालै भएको सहमतिप्रति समाजवादी मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘भारत र चीनबीच हालै पुलान-गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ,’ मोर्चाले शुक्रबार […]
थप पुरा समाचारको लागि