बाढीपहिरोले काठमाडौं-हेटौंडा जोड्ने दुई सडकखण्ड अवरुद्ध
६ भदौ, काठमाडौं । काठमाडौं- हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित भर्याङ डाँडा र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका-१ स्थित बागझुरामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बागझुरास्थित त्रिभुवन राजपथ सडक खण्डमा […]
थप पुरा समाचारको लागि