न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ

न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ

विशेषगरी न्यायपालिका अहिले गम्भीर संकटमा फसेको छ। 'न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,' श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन्।

थप पुरा समाचारको लागि
TOP