बुबा : एक विश्वविद्यालय

किन होला आज पनि बुबा निदाउन सक्नुभएन । निदाउनै दिएन दुश्मन समयले । किन यस्तो भएको समय तिमी ? मलाई क्रुर हुतिहारा समयले बुबाको निद, आराम र स्वास्थ्य पटकपटक क्षीण बनाइदिरहेकोमा निकै आक्रोश छ। तर पनि बुबाबाटै सिकेकी छु, सहनु, सहनु र सहनु । हजुरको निन्द्रा टाढिएसँगै म पनि त टाढिन्छु नि निन्द्राबाट । जीवनमा […]
थप पुरा समाचारको लागि