५१ दिनदेखि बसेको छैन राज्य व्यवस्था समितिको बैठक, सभापति को बन्ला ?

५१ दिनदेखि बसेको छैन राज्य व्यवस्था समितिको बैठक, सभापति को बन्ला ?

६ भदौ, काठमाडौं । निजामती विधेयकमा कुलिङ अफ पिरियडको गडबडी भएपछि प्रतिनिधिसभाको महत्त्वपूर्ण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ५१ दिनदेखि बसेको छैन । सभापति रामहरि खतिवडालाई नै गडबडीमा जिम्मेवार रहेको संसदीय छानबिन समितिले किटान गरेपछि पछिल्लो १० दिनदेखि त सभापति समेत छैनन् । रामहरि खतिवडाले राजीनामा दिएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा पनि समितिको बैठक बस्न […]

थप पुरा समाचारको लागि
TOP